६ फाल्गुन २०८२, बुधबार

Tag: चुनावी भागवण्डा टुंग्याउन

सिट बाँडफाँट टुंगो लगाउन बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा टुंग्याउन पाँच दलीय सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी रहेको छ । गठबन्धन दलहरु स्थानीय निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकामा सिट बाँडफाँटको विषयबारे छलफल गर्न जुटेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा