२० जेष्ठ २०८१, आइतबार

Tag: चुनावी गठवन्धनबारे छलफल

केन्द्रीय समितिको बैठकमा चुनावी गठवन्धनबारे छलफल हुन्छ : गुरूङ

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले सत्ता गठबन्धन र आउँदो चुनाव फरक-फरक विषय भएको बताएका छन् । उपसभापति गुरूङले कुरा नेताहरूले गहिरोसँग बुझ्न जरूरी रहेको समेत बताएका छन् । अब बस्ने केन्द्रीय समितिको बैठकबाट कांग्रेसले स्थानीय चुनावमा