१४ असार २०८१, शुक्रबार

Tag: चीनका सभामुख

चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो वरियताका नेता तथा सभामुख ली आइपुगे काठमाडौँ

काठमाडौँ । उत्तरी छिमेकी मुलुक चीनका सभामुख लि झान्सु आफ्नो ४ दिने औपचारिक भ्रमणका लागि आज नेपाल आइपुगेका छन् । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्सु काठमाडौँ आइपुगेका हुन् । त्रिभुवन