१२ आश्विन २०८१, शनिबार

Tag: चिरञ्जीवी शर्मा

चिरञ्जीवी शर्मा गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्ता नियुक्त

गण्डकी । गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त भएका छन् । नेपालको संविधानको धारा १६० को उपधारा (२) को व्यवस्थाबमोजिम गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले शर्मालाई मुख्य न्यायाधिवक्तामा नियुक्ति गरेका हुन् । शर्मा यसअघि