४ फाल्गुन २०८२, सोमबार

Tag: चिया निर्यात

चिया निर्यात ३२ प्रतिशतले बढ्यो

भद्रपुर, झापा । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ मा चिया निर्यात ३२ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार (साउन–असार) सम्ममा रु चार अर्ब २१ करोड ३५ लाख ९२ हजारको चिया निर्यात भएको हो । एक वर्षमा १५