६ बैशाख २०८३, आइतबार

Tag: चिनियाँ भाषा प्रशिक्षण

नेपाली पत्रकारलाई चिनियाँ भाषा प्रशिक्षण

काठमाडौँ, २८ पुस । नेपाल–चीन मिडिया फोरम र काठमाडौँ विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटको आयोजनामा नेपाली पत्रकारका लागि चिनियाँ भाषा र संस्कृतिबारे ललितपुरमा तीनमहिने प्रशिक्षण शुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रशिक्षणको आज उद्घाटन गर्नुहुँदै नेपाल र चीन