७ आश्विन २०८१, सोमबार

Tag: चिनियाँ भाषा

विद्यालयमा लोकप्रिय बन्दै चिनियाँ भाषा

कृष्णराज गौतम, काठमाडौँ, १९ असार । काठमाडौँ उपत्यका तथा आसपास क्षेत्रका ६० भन्दा बढी निजी विद्यालयमा चिनियाँ भाषा पढाइने गरिएको छ । ती विद्यालयले विद्यार्थीलाई अतिरिक्त भाषाका रूपमा उक्त विषय पढाउने गरेका छन् । काठमाडौँको कलङ्कीमा लर्निङ रियाल्म इन्टरनेशनल (एलआरआई),