ठमेलस्थित क्यासिनो वाल्डोका अध्यक्ष चिनियाँ नागरिक च्यान मिन चिङ पक्राउ
काठमाडौं । काठमाडौंको ठमेलस्थित क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष पक्राउ परेका छन् । प्रहरीका अनुसार सो क्यासिनोका अध्यक्ष चिनियाँ नागरिक च्यान मिन चिङलाई शुक्रबार राति पक्राउ गरिएको हो । ठमेलस्थित छायाँ सेन्टरमा सञ्चालित क्यासिनो वाल्डोमा इभेन्टका नाममा क्यासिनोमा नेपालीलाई