५ फाल्गुन २०८२, मंगलबार

Tag: चिनियाँ खोप प्राप्त

पाकिस्तानलाई थप बीस लाख चिनियाँ खोप प्राप्त

पाकिस्तान । पाकिस्तानले कोरोनाभाइरसविरुद्धको थप २० लाख डोज खोप प्राप्त गरेको छ । चीनमा बनाइएको खोप मंगलबार पाकिस्तान ल्याइएको पाकिस्तानी अधिकारीहरुले जानकारी दिएका छन् । खोप लिनका लागि पाकिस्तानका विशेष उडानसहित पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स (पिआइए) पिके ६८५२ विमान चीन गएको