फेरि सलबलाउन थाले चिनियाँ एटीएम ह्याकर : पैसा चोर्न खोजिरहेका १ जना पक्राउ
काठमाडौँ । चिनियाँ एटीएम ह्याकर फेरि सलबलाउन थालेका छन् । दरबारमार्गस्थित मेगा बैंकको एटिएम मेसिन ह्याक गरी पैसा निकाल्न खोजेको आरोपमा चिनियाँ नागरिक प्रहरीद्वारा पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार साँझ २९ वर्षीय चिनियाँ नागरिक वाङ