१ असार २०८१, शुक्रबार

Tag: चिनियाँ उच्च अधिकारीसँग भेटवार्ता

भारत जानुअघि प्रधानमन्त्री प्रचण्डद्वारा चिनियाँ उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौँ । दक्षिणतिरको मित्रराष्ट्र भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उत्तरको अर्को छिमेकी मित्रराष्ट्र चीनका उच्च अधिकारीसँग आज भेटवार्ता गरेका छन् । प्रधानमन्त्री प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बुधबार बिहान भारत भ्रमणमा निस्कनु