१५ असार २०८१, शनिबार

Tag: चित्रसेनकली

पर्सा राष्ट्रिय निकुञ्ज स्थितको चित्रसेनकली आमा बनिन्

१३ माघ, सिमरा । अमलेखगञ्जको पर्सा राष्ट्रिय निकुञ्जस्थित हात्तीसारका कर्मचारीहरु शनिवार बिहानैदेखि सुत्केरी चित्रसेनकलीको स्याहार सुसार र आहार जुटाउनमा व्यस्त छन् । शनिवार विहान चित्रसेनले स्वस्थ पोथी छावाको जन्म दिएपछि आमा र छोरीको स्याहार सुसारमा व्यस्त भएका हुन् । यति