२१ जेष्ठ २०८३, बिहिबार

Tag: चिकित्सक लाइसेन्स परीक्षा

चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट

चितवन । नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक ‘लाइसेन्स’ परीक्षामा चितवन मेडिकल कलेज (सिएमसी) उत्कृष्ट भएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भरतपुरस्थित सिएमसीले ९३।१० प्रतिशत विद्यार्थी उत्तीर्ण गराएर यस वर्ष सर्वोत्कृष्ट बन्न सफल भएको छ । यही जेठ १२ देखि