४ असार २०८१, मंगलबार

Tag: चालु आव

बजेट वक्तव्य : चालु आवको आय-व्ययको अनुमान दोस्रोपटक संशोधन

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय र व्ययको अनुमान दोस्रोपटक संशोधन गरिएको छ । यसअघि चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षामार्फत् आय र व्ययको अनुमान संशोधन गरिएकोमा आज संसदमा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेटमार्फत् पनि चालु आर्थिक