३१ भाद्र २०८१, सोमबार

Tag: चालकसहित ३ जनाको मृत्यु

कालिकोटमा जीप दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु

मान्म । कालिकोट जिल्लामा जीप दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु भएको छ । कालिकोटको शुभकालीका गाउँपालिका–६, गविरामा लु १ च ८४९८ नम्बरको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । जिप कालीकोटको बेउली पान्तडी सडकखण्डको चौकी बजारबाट हाउडी