१२ असार २०८१, बुधबार

Tag: चालकमाथि कारबाही

ट्राफिक नियम उल्लङ्घन गर्ने १४०७ जना चालकमाथि कारबाही

काठमाडौँ । ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार चार सय सात चालकलाई प्रहरीले शनिबार कारबाही गरेको छ । यसमा नम्बरप्लेट स्पष्ट नराख्ने चार सय ४६ र दिउँसै मापसे गरी सवारीसाधन चलाउने चार चालकसमेत परेका छन् । काठमाडौँ उपत्यकामा शनिबार गरिएको