१० आश्विन २०८१, बिहीबार

Tag: चार जिल्लाहरु

नेपालका यी चार जिल्लाहरु भए ‘कोरोना फ्री‘

काठमाडौँ, असार २३ । नेपालका चार जिल्लामा कोरोना भाइरसका संक्रमित अहिले नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् । उनका