१९ जेष्ठ २०८१, शनिबार

Tag: चार छोरी स्याहार्दै तिलकुमारी

श्रीमान् नै पराई भएपछि चार छोरी स्याहार्दै तिलकुमारी

रोल्पा । रोल्पा नगरपालिका–९ ह्वामाकी तिलकुमारी बुढाले १२ वर्षअघि रोल्पा नगरपालिका–६ कोङाका टेकसिंह गुरुङसँग विवाह गरिन् । सँगैमर्ने सँगै बाँच्ने कसम खाएर प्रेम विवाह गरेका उनीहरुबाट १२ वर्षमा चार छोरीको जन्म भयो । विवाह भएको चार वर्ष गाउँमै सँगै बसेका