१४ असार २०८१, शुक्रबार

Tag: चाडबाडलाई समृद्ध

चाडबाडलाई समृद्ध बनाउँदै जीवित राख्ने दायित्व हाम्रो हो : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरले हामीसँग परम्परागत तथा मौलिक चाडबाडलाई थप समृद्ध बनाउँदै भावी पुस्तासम्म जीवित राख्ने दायित्व भएकाले चाडबाडका नाममा हुने गलत प्रवृत्तिहरूलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिएका छन् । फागु पूर्णिमा (होलीपर्व) का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले