१२ असार २०८१, बुधबार

Tag: चहल पहल बढ्यो

दसैँसँगै गाउँघरमा चहल पहल बढ्यो

टीकापुर । टीकापुरकी चन्द्रादेवी शाहीका छोराबुहारी ६ वर्षपछि दसैँ मनाउन घर फर्किएका छन् । । भारतमा रहेका उनीहरु घर फर्केपछि चन्द्रादेवीको खुशीको सीमा छैन । ‘‘अहिलेसम्मकै रमाइलो दसैँ भएको छ । यस वर्ष म निकै खुशी छु’’, उनी भन्छिन्, ‘‘बालबच्चा