३१ भाद्र २०८१, सोमबार

Tag: चल्छ आरन

चल्छ आरनः चल्दैन जीवन

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–७ दोभानचौर गाउँका ५४ वर्षीय तुलाराम विकले सानै उमेरदेखि पुख्यौली पेशा अङ्गाल्दै आएनुभएको छ । उहाँको मात्र गाउँमा आरन व्यवसाय छ । उहाँ गाउँभरिका कृषि औजार सहित हातहतियार बनाउनुहुन्छ । उहाँको यस्तो काम दैनिकरुपमा वर्षांैभरि चलिरहन्छ ।