५ बैशाख २०८२, शुक्रबार

Tag: चलायो डोजर

कवाडी संकलन केन्द्रमा काठमाडौं महानगरले चलायो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले कवाडी संकलन केन्द्रमा डोजर चलाएको छ । काठमाडौं महानगरको नगर प्रहरी बलले च्यासल पुलदेखि बालकुमारी पुल क्षेत्रसम्मको कवाडी संकलनमा डोजर चलाएको हो । पटक पटक सूचना दिँदा पनि अँटेर गरेपछि डोजर चलाइएको महानगरले जनाएको छ ।