२० जेष्ठ २०८१, आइतबार

Tag: चर्चा

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गरिएपछि सुरक्षाको चर्चा

काठमाडौं । अफगानिस्तानमा रहेका सबै अमेरिकी सेनालाई आउँदो ११ सेप्टेम्बरसम्म त्यहाँबाट घर फर्काउने घोषणा हालै अमेरिकी राष्ट्रपति जो बाइडेनले गर्नुभएको छ । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको न्युयोर्क सहरमा हमला भएपछि अमेरिकाको नेतृत्वमा अफगानिस्तानसहितका देशमा पनि सैन्य हस्तक्षेप