७ असार २०८३, आइतबार

Tag: चतुरे

हास्य कलाकार खेम शर्मा ‘चतुरे’ को निधन

काठमाडौँ । हास्य कलाकार र अभिनेता खेम शर्माको निधन भएको छ । अभिनेता सरोज खनालले सामाजिक संजाल फेसबुकमार्फत उनको आज निधन भएको जानकारी दिएका हुन् । अमेरिकी समयअनुसार बेलुका ८ बजे बाल्टिमोरस्थित फ्यांकलिन स्क्वायर अस्पतालमा उनको निधन भएको हो ।