४ फाल्गुन २०८२, सोमबार

Tag: चक्रे गुरुङ

गुण्डानाइके चक्रे मिलनसहित ४७ जना काठमाडौँबाट पक्राउ

काठमाडौं । गुण्डानाइके चक्रे गुरुङ (चक्रे मिलन) पक्राउ परेका छन् । चक्रे मिलनसहित ४७ जना पक्राउ परेका प्रहरीले जनाएको छ । चक्रे मिलन महाराजगन्जस्थित साम्बाला होटलबाट पक्राउ परेका हुन् । चक्रे यसअघि २०७४ वैशाख २६ मा पनि महाराजगन्जबाट पक्राउ परेर