१२ असार २०८१, बुधबार

Tag: घुम्थाङको नागपुजे

सिन्धुपाल्चोक पहिरो : १ जना महिलाको शव फेला, सभामुख सिन्धुपाल्चोक प्रस्थान (अपडेट)

सिन्धुपाल्चोक, २८ भदौ । लगातारको वर्षाले जिल्लाको बाह्रविसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा गएराति खसेको पहिरोमा पुरिएकी एक महिलाको शव फेला परेको छ । नागपुजेमा एक जनाको शव भेटिएको आफूले सूचना पाएको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले बताउनुभयो । “ठूलै मानवीय क्षति