२२ भाद्र २०८१, शनिबार

Tag: घुम्ती शिविर सञ्चालन

म्याग्दे गाउँपालिकामा घुम्ती शिविर सञ्चालन

दमौली, तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले सबै सेवा एकै ठाउँबाट दिन घुम्ती शिविर सुरुआत गरेको छ । जनतालाई सहजरूपमा वडास्तरबाटै पालिकाका सेवा प्रदान गर्न गाउँपालिकाले सोमबारदेखि एकीकृत घुम्ती शिविर आयोजना गरेको हो । वडाबाटै सेवा प्रदान गर्दा सेवाग्राहीलाई सहज हुने