मुग्लिन–पोखरा सडक विस्तार : दमौलीका घर भत्काउन थालियो
दमौली, तनहुँ । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँ सदरमुकाम दमौलीमा आजदेखि घर भत्काउन सुरु गरिएको छ । यसअघि सडक विस्तारका लागि घर नभत्काउँदा काम रोकिएपछि बजार क्षेत्रका संरचना आजदेखि भत्काउन सुरु गरिएको हो । मुग्लिन–पोखरा सडक विस्तार योजना (पूर्वी खण्ड)