१२ आश्विन २०८१, शनिबार

Tag: घर बाहिर निस्किन सकस

डोटीको खप्तड क्षेत्रमा हिमपातका कारण घर बाहिर निस्किन सकस

डोटी । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा गएरातिदेखि भएको बाक्लो हिमपातका कारण ह्वातै चिसो बढेको छ । यसले सर्वसाधारण नागरिकलाई घर बाहिर निस्किन सकस भइरहेको छ । हिउँले खप्तडमा डाँडाकाँडा रमणीय भएका छन् । करिब एक फिट जति हिउँ परेको