४ श्रावण २०८२, आइतबार

Tag: घरमा चोरी

पर्यटन राज्यमन्त्री चौधरीको घरमा चोरी

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरीको घरमा चोरी भएको छ । पर्यटन राज्यमन्त्री चौधरीको कैलालीस्थित घरमा चोरी भएको हो । नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि सभा सांसद समेत रहेका राज्यमन्त्री चौधरीको लम्किचुहा नगरपालिका-४ बलियास्थित पाँचतले घरमा चोरी