१९ जेष्ठ २०८१, शनिबार

Tag: घरधुरी लाभान्वित

तनहुँमा दुई मोटर गुड्ने पुल निर्माण : चार हजार बढी घरधुरी लाभान्वित

तनहुँ । चालु आर्थिक वर्षमा तनहुँमा दुईवटा मोटर गुड्ने पुल निर्माण सम्पन्न भएका छन् । जिल्लाको म्याग्दे गाउँपालिका–४ र ७ जोड्ने म्याग्दे खोला र नगरपालिका व्यास–११ सेरास्थित बुल्दीखोलामा मोटर गुड्ने पुल निर्माण सम्पन्न भएको हो । ती पुल निर्माणपश्चात् चार