१० चैत्र २०८२, मंगलबार

Tag: घरजग्गामा स्वामित्व

म्याग्दीका महिलाको घरजग्गामा स्वामित्व बढ्दो

म्याग्दी । यहाँका महिलाका घरजग्गामा स्वामित्व बढ्न थालेको छ । सरकारको अनुकूल नीति, सामाजिक संरचनामा आएको परिवर्तन र सशक्तीकरणसँगै घरजग्गामा महिलाको स्वामित्व बढ्न थालेको हो । सरकारले महिला, दलित तथा जनजाति, सहिद परिवार र अपाङ्गको नाममा घरजग्गा खरिद गर्दा लाग्ने