रौतहट। जिल्ला प्रशासन कार्यालय रौतहटले सेवाग्राहीको राहदानी जिल्ला हुलाक कार्यालय रौतहटमार्फत घरघरमा पुर्याउने सेवा सुरु गरेको छ। जिल्ला प्रशासन कार्यालय रौतहट र जिल्ला हुलाक कार्यालयबिच गत वैशाख २४ गते भएको सम्झौतापछि पहिलो चरणमा २१ राहदानी सम्बन्धित सेवाग्राहीको घरमै पुगेर हस्तान्तरण