१२ असार २०८१, बुधबार

Tag: घटनास्थलमा मृत्यु

पाल्पा जीप दुर्घटना : ८ जनाको घटनास्थलमा मृत्यु, १८ जना घाइते

रामपुर, पाल्पा । पाल्पामा जीप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । जिल्लाको तिनाउँ गाउँपालिका–६ स्थित मस्याममा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । मृतकको पहिचान