१३ आश्विन २०८१, आइतबार

Tag: ग्रिनबेल्ट

नेपालगञ्जको न्यूरोड ‘ग्रिनबेल्ट’ सौन्दर्यकरणको विवाद

नेपालगञ्ज, २४ वैशाख । नेपालगञ्जको न्यूरोडमा रहेको हरित पेटी(ग्रिन बेल्ट)को सौन्दर्यकरणको विवाद समाधानका लागि पहल थालिएको छ । हरियाली अभियान कार्यक्रमअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकाले रु १८ लाखको लागतमा न्यूरोड क्षेत्रको ग्रीनबेल्टको बीच भागमा टायल लगाएर सौन्दर्यकरण गर्न थालेपछि विवाद उत्पन्न भएको