८ असोज, काठमाडौँ । नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा ७.५ प्रतिशत छुट पाउने कुरामा नबिल बैंक र ग्रान्डी अन्तराष्ट्रिय अस्पतालबिच सम्झौता भएकोे छ । यो विषेश छुट बाह्यिय सेवा, औषधी तथा चिकित्सकिय सामाग्री र