४ असार २०८१, मंगलबार

Tag: ग्रहण गर्छ

संसदमा अर्थमन्त्रीले भने- महत्वपूर्ण सुझावलाई सरकारले प्राथमिकतासाथ ग्रहण गर्छ

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकका सम्बन्धमा प्राप्त भएका महत्वपूर्ण सुझावलाई सरकारले प्राथमिकताका साथ ग्रहण गर्ने विश्वास दिलाएका छन् । राष्ट्रियसभाको आजको बैठकमा आगामी आवको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तमाथि सांसदहरुले उठाउनुभएको जिज्ञासाको जवाफमा उनले देश निर्माणका लागि राष्ट्रिय