५ फाल्गुन २०८२, मंगलबार

Tag: ग्यास सिलिन्डर विस्फोट

रुपन्देहीमा ग्यास सिलिन्डर विस्फोट हुँदा २८ वर्षीय युवकको मृत्यु

बुटवल । रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६, रुपदलापुरमा ग्यास सिलिन्डर विष्फोट हुँदा एकजना युवकको मृत्यु भएको छ । ओडवलिया चोकस्थित रामसरण ग्रिल उद्योगमा काम गरिरहेका २८ वर्षीय गोविन्द विश्वकर्मा ग्यास सिलिन्डर पड्किँदा गम्भीर घाइते भएका थिए । उपचारका लागि भैरहवास्थित सिद्धार्थनगर सिटी