३० असार २०८२, सोमबार

Tag: ग्यास लिक

ग्यास लिक भएर आगलागी हुँदा दाजु–बहिनीको मृत्यु

कृष्णनगर, कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५ जयनगरमा खाना पकाउने ग्यास सिलिन्डर लिक हुँदा आगलागीमा परेर एकै परिवारका दाजु–बहिनीको मृत्यु भएको छ । आइतबार राति घरमा खाना पकाउने क्रममा ग्यास सिलिन्डरको रेगुलेटर खोल्ने बित्तिकै आगलागी हुँदा २५ वर्षीय शिवकुमार यादव र