२ बैशाख २०८३, बुधबार

Tag: गौ हत्या

गौ हत्या गर्नेलाई कैदमुक्त गर्न आदेश

१३ असोज, सोलुखुम्बु । जिल्ला अदालत सोलुखुम्बुमा गौ हत्याको मुद्दामा कैद भुक्तान गरिरहेका चार जनालाई कैदमुक्त गर्न जिल्ला अदालतले आदेश दिएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले शुक्रबार उनीहरूलाई कैदमुक्त गर्न आदेश दिएको हो । सोलुखुम्बुको साविक चौरीखर्क गाविस–८