९ आश्विन २०८१, बुधबार

Tag: गौहत्या प्रकरण

गौहत्या प्रकरण, रातारात नक्कली पत्र बनाइयो

१९ भदौं, काठमाडौं । सुर्खेत –दैलेखमा गाई मगाइएको देखाउन रातारात नक्कली पत्र तयार पारिएको छ । छानबिनलाई प्रभावित गर्न र घटनालाई मोड्न जिल्ला समन्वय समिति दैलेखले नेपालगन्ज उपमहानगरपालिकासँग गाई मगाएको नक्कली पत्र तयार पारिएको हो । आजको अन्न्पूर्ण पोस्ट दैनिकमा