काठमाडौँ । गोविन्द बन्दीका रूपमा परिचित नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) ले कार्यभार सम्हालेका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा आज बिहीबार अपरान्ह आयोजित समारोहमा नवनियुक्त कानूनमन्त्री बन्दीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको