२ फाल्गुन २०८२, शनिबार

Tag: गोवर्द्धन र हलि पूजा

कार्तिक शुक्ल प्रतिपदाः गोरु, गोवर्द्धन र हलि पूजा

काठमाडौँ । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठा खानेकुरा खान दिने प्रचलन