२२ भाद्र २०८१, शनिबार

Tag: गोला तानेर

गोला तानेर ओलीले ४ घण्टा सर्वसाधारणसँग फोनमा गरे कुरा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नाम र नम्बर टिपाउनेलाई गोला तानेर टेलिफोनमा सर्वसाधारणसँग प्रत्यक्ष कुराकानी गरेका छन् । अध्यक्ष ओलीले ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयबाट गोला तानेर टेलिफोनमा आम सर्वसाधारणसँग कुराकानी गरेका हुन् ।