कार्तिक १७, गोर्खा | नयाँ शक्ति पार्टीका संयोजक, गोरखा–२ प्रतिनिधि सभाका उम्मेदवार डा बाबुराम भट्टराईले देशमा विकास र समृद्धि ल्याउन मंसिर १० गतेको निर्वाचन नयाँ शक्ति र नेपाली काँग्रेस बीचको गठबन्धनले जित्नुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेसको सहयोगमा गोरखा–२ का