१२ असार २०८१, बुधबार

Tag: गोपाल किराती

एमालेको यात्रामा अवरोध गर्न खोज्ने पूर्वमन्त्री किरातीसहित १० जना पक्राउ

विराटनगर । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाल) को संकल्प यात्रामा अवरोध गर्न खोज्ने १० जना पहिचानवादी नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । आज मंगलबार प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा पूर्वमन्त्री एवं पहिचानवादी नेता गोपाल किरातीसमेत रहेका छन्