११ फाल्गुन २०८२, सोमबार

Tag: गोठेमल खरिद

अठार लाखको गोठेमल खरिद

खलङ्गा । जुम्लाको गुठीचौर एग्रो फार्मले स्याउ बगैँचामा प्रयोग गर्नका लागि यहाँका किसानबाट रु १८ लाखको गोठेमल खरिद गरेको छ । सबै किसानबाट १४ हजार डोका गोठेमल किसानबाट खरिद गरिएको एग्रो फार्मका सञ्चालक मीमबहादुर भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “३०