काठमाडौँ । मकवानपुरमा दुर्घटनामा परी घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगीसहित ४ जनालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । दाङ तुलसीपुर उपमहानगर-९ का ५७ वर्षीय न्यायाधीश डाँगीको टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेको