३ असार २०८१, सोमबार

Tag: गैरराजनीतिक व्यक्ति राष्ट्रपति

रवीको पार्टीको वाचापत्र : गैरराजनीतिक व्यक्ति राष्ट्रपति, राष्ट्रियसभा अध्यक्ष उपराष्ट्रपति र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री

काठमाडौँ । रवी लामिछानेको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले गैरराजनीतिक व्यक्ति राष्ट्रपति, राष्ट्रियसभाको अध्यक्ष उपराष्ट्रपति र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने मूख्य एजेण्डा अघि सारेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा पार्टी सभापति लामिछानसहित उक्त पार्टीका नेताहरुले ‘वाचापत्र’ सार्वजनिक गर्दै देशको