१२ आश्विन २०८१, शनिबार

Tag: गैरकानुनी रुप

नेपाली महिलालाई गैरकानुनी रुपमा कुवेत पुर्‍याइएकामा सरकारको ध्यानाकर्षण

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङले नेपाली महिलालाई गैरकानुनी रुपमा कुवेतलगायतका देशमा पुर्‍याउने काम झनझन बढ्दै गएकामा सरकारको ध्यानाकषर्ण गराएका छन् । घरेलु कामदारका रुपमा नेपाली महिलालाई पठाउन नहुने भनिए पनि व्यवहारिक रुपमा कार्यान्वयन हुन नसकेको उनले